×
प्रमुख समाचार
२६ माघ २०७९ , बिहिबार
जमान सिंह के.सी
अध्क्षय
9848152015
लक्ष्मी कुमारी चाैधरी
उपाध्यक्ष
9848572134
नर बहादुर चन्द
प्रमुख प्रशासकीय अधिकृत
9858090441
...
गाउँपालिकाको संक्षिप्त परिचय
अध्क्षयको भनाई
जमान सिंह के.सी
अध्क्षय
शिक्षक विज्ञापन सम्बन्धी सूचना
प्रकाशित मिति : 2026/01/02 14:43:15
१२.प्रसुति केन्द्रहरूमा चौबिसै घण्टा सेवा सञ्चालन २०८२.pdf
प्रकाशित मिति : 2026/01/02 14:41:51
invitation for the following bids
प्रकाशित मिति : 2026/01/02 14:45:32
शिक्षक विज्ञापन सम्बन्धी सूचना
प्रकाशित मिति : 2026/01/02 14:44:16
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

१) निवेदन (बाटोको नामटोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको       कागजात

५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएको          अधिकृत बारेसको प्रमाणित प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिवसम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरि प्रतिवेदन दिने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि मुल्यांकन तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : आर्थिक एन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
नर बहादुर चन्द
प्रमुख प्रशासकीय अधिकृत
9858090441
थप पढ्नुस
नक्सा
FAQ गुनासो